सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितका आरोपी थुनामा, कार्यान्वयन प्रक्रिया अन्योलमा
२२ चैत, काठमाडौं — संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। लामिछानेलाई यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश बदर … Read more