दोधारा चाँदनी नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द
कञ्चनपुर, बैशाख ३०स्थानीय तहको सेवा सञ्चालन, गठन र सेवाका शर्तसम्बन्धी कानुन निर्माणको मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूको दबाबका कारण दोधारा चाँदनी नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बैशाख ३० गते (२०८२/०१/३०) देखि बन्द गरिएको छ। सुदूरपश्चिम प्रदेश सभामा स्थानीय सेवा सम्बन्धी कानून विचाराधीन अवस्थामा रहेको र चाँडो पारित गराउन दबाब दिन कर्मचारीहरूले बैशाख १६ … Read more