उप मेयर जोशीले गरिन २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण, अध्ययनमा टेवा पुग्ने विश्वास
दोधारा-दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख श्रीमती गंगादेवी जोशीले भानु बहुमुखी क्याम्पसका २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको छ। आर्थिक वर्ष २०८०/०८१ को उपप्रमुख कार्यक्रम अन्तर्गत छुट्टाइएको बजेटबाट प्रत्येक विद्यार्थीलाई ६,००० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो। नगरपालिकाले विशेष गरी अति विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेको हो। विद्यार्थीहरूले प्राप्त सहयोग आफ्नो अध्ययनलाई निरन्तरता दिन … Read more