Clickable Banner Ad

Gen Z ले बुझाएको राजनीति : हजुरबाको निर्णय

✍️ सि.पी. खत्रीदोधारा चाँदनी नगरपालिका–०८ (हाल जापानबाट) उमेरले आठ दशक पार गरेका मेरा हजुरबा जीवनको ठूलो हिस्सा नीरदलीय पञ्चायतभन्दा बहुदल र कांग्रेसभन्दा कम्युनिष्ट भन्ने स्पष्ट धारमा बिताए। त्यो नारा होइन, गहिरो विश्वास थियो। राजनीति उहाँका लागि चुनावी खेल होइन, गरिब, किसान र श्रमिकको पक्षमा उभिने जीवन दर्शन थियो। उहाँ नेपालका ती हजारौँ नागरिकको प्रतीक हुनुहुन्छ, जसले … Read more

Loading

दोधारा चाँदनीमा १९ थान सागुनको गोलिया बरामद

दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गत कल्जुघाँटस्थित जगुडा नदीको किनारमा लुकाइ राखिएको अवस्थामा वेवारिसे सागुनको काठ बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार मिति आज बिहान ९:०० बजे नदी किनारको झाडीभित्र लुकाइ राखिएको १९ थान गोलिया सागुनको काठ फेला पारी नियन्त्रणमा लिइएको हो। बरामद गरिएको सागुनको काठ आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको … Read more

Loading

दोधारा चाँदनी–८ रामपुरे टापुबाट ५०९ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु क्षेत्रबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५०९ मिलिग्राम ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीले जनाएको छ। लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्नहरूमाथि कडाइका साथ कारबाही प्रक्रिया … Read more

Loading

दोधारा चाँदनीमा कांग्रेस नेतृत्वविरुद्ध चर्को विरोध, गगन थापा र विश्वप्रकाश शर्माको पुतला दहन

दोधारा चाँदनी (कञ्चनपुर) — कञ्चनपुर क्षेत्र नं.–३ अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसका सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध स्थानीय समूहले पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्।पार्टी नेतृत्वले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेता रमेश लेखकलाई टिकट नदिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै लेखक समर्थकहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा नाराबाजी गर्दै उनीहरूले पार्टी … Read more

Loading

उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर क्षेत्र नं.- ३ मा भिम कुमालले पाए प्रतिनिधिसभा सदस्यको टिकट

दोधारा चाँदनी- उज्यालो नेपाल पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि भिम बहादुर कुमाल (भिम कुमाल) लाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीले औपचारिक रूपमा टिकट प्रदान गरेसँगै कुमालको उम्मेदवारी दर्ता भएको हो। पार्टी स्रोतका अनुसार कञ्चनपुर–३ मा नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक धारलाई अघि बढाउने उद्देश्यले कुमाललाई उम्मेदवार बनाइएको हो। … Read more

Loading

जाडोको कठ्यांग्रिदो मौसममा भीमदत्त–१३ का जेष्ठ नागरिकका लागि न्यानो सहारा

दोधारा चाँदनी – भीमदत्त नगरपालिका–१३ मा जाडो मौसमका कारण बढी प्रभावित हुने जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको छ। वडा अध्यक्ष रामबहादुर बोहराको पहलमा वडाभित्रका ६७ जना जेष्ठ नागरिक छनोट गरी कम्बल वितरण गरिएको हो। वडा अध्यक्ष बोहराका अनुसार आफू निर्वाचित भएको पहिलो वर्षदेखि नै जाडोयाममा जेष्ठ नागरिकलाई राहत पुगोस् भन्ने … Read more

Loading

डेभिड द ग्रेटको ‘तिम्रै’ लागि सार्वजनिक, दर्शकमाझ सकारात्मक प्रतिक्रिया

दोधारा चाँदनी । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाका रूपमा ‘तिम्रै लागि’ बोलको गीतको अफिसियल म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ। डेभिड क्षेत्री (डेभिड द ग्रेट) र भगवती रावतको स्वर रहेको उक्त गीतमा स्वामी प्रकाश अघोरी र मन्नु भट्टको अभिनय देख्न सकिन्छ। भावनात्मक प्रेमकथामा आधारित गीतले समर्पण, विश्वास र सम्बन्धको गहिरो भावलाई संगीत तथा दृश्य संयोजनमार्फत … Read more

Loading

महाकाली सिँचाइ आयोजनाको लापरबाहीले कञ्चनपुरका किसान त्रसित

कन्चमुआब्जा विवादकै बीच दादागिरी शैलीमा नहर निर्माण अघि बढाइएको आरोपकञ्चनपुर । नेपाल–भारतबीच वि.सं. २०५२ सालमा सम्पन्न महाकाली सन्धि अनुसार टनकपुरदेखि निर्माण थालिएको मूल नहरको अधिकांश काम अलपत्र परेपछि त्यस आसपासका स्थानीय बासिन्दा र किसानहरू वर्षेनी जोखिमपूर्ण जीवन जिउन बाध्य भएका छन्। दीर्घकालीन योजना र पर्याप्त अध्ययन बिना सुरु गरिएको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणले समस्या … Read more

Loading

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका घनश्याम रावतका लागि देश–विदेशबाट सहयोग, १ लाख २५ हजार हस्तान्तरण

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० रावत टोलका घनश्याम रावत भारतको गुजरातमा रोजगारीका क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेपछि हाल भारतको बरेलीस्थित अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकले टाउकोको शल्यक्रिया सम्पन्न गरिसकेका भए पनि अवस्था अझै जटिल रहेको परिवारले जनाएको छ।घनश्यामको उपचारमा प्रारम्भदेखि नै ठूलो रकम खर्च … Read more

Loading

दोधारा चाँदनीको अस्तित्व जोगाऔँ : अब ढिलाइ होइन, निर्णायक पहल गरौँ

✍️ चन्द्र प्रकाश खत्री (सी.पी.),जापान वि.सं. २०५० साल (सन् १९९४) मा जापान सरकारको सहयोगमा Japan International Cooperation Agency (JICA) मार्फत दोधारा–चाँदनी क्षेत्रमा महाकाली नदीको कटान र डुबानबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिएको थियो। त्यो तटबन्धले एक समय हजारौँ नागरिकलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको थियो। तर आज, तीन दशक बितिसक्दा उक्त तटबन्ध अत्यन्तै जीर्ण अवस्थामा … Read more

Loading