देउडा संगीतमा मौलिकता फर्काउने प्रयास, ‘गलि परानको’ सार्वजनिक
दोधारा- सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई नयाँ स्वादमा प्रस्तुत गर्दै गायक गणेश सिंह र गायिका पूर्णकला बीसी को आवाजमा सजिएको नयाँ देउडा गीत ‘गलि परानको’ सार्वजनिक गरिएको छ। परम्परागत देउडा भाकासँग आधुनिक प्रस्तुति मिसाएर तयार गरिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमा राजेन्द्र शाह ‘बीपी’ को शब्द तथा लय रहेको छ भने सङ्गीत … Read more
![]()