दोधारा चाँदनीमा हुने भयो १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड
दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको औपचारिक तयारीस्वरूप आज नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद समितिले राष्ट्रपति रनिङ शिल्डको झण्डा नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा दोधारा चाँदनी नगर खेलकुद समितिका अध्यक्ष तेजराज गिरी, नगर प्रमुख किशोर लिम्बु, … Read more
![]()