समाचार लेखेको आक्रोश ? पत्रकार बिमल धामीको घरमा उपाध्यक्ष शान्ति नाथले मान्छे पठाएको आरोप
कञ्चनपुर — बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ विरुद्ध फेरि गम्भीर आरोप सार्वजनिक भएको छ। कञ्चन धामी, जो बिमल धामी की श्रीमती हुन्, उनले सामाजिक सञ्जालमार्फत आफ्नो घरमा मानिस पठाएर परिवारलाई त्रास सिर्जना गरिएको दाबी गरेकी छन्। उनका अनुसार हालैको समाचार प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष नाथको संलग्नतामा यस्तो गतिविधि भएको आरोप लगाइएको हो। धामीले आफ्ना श्रीमान् … Read more
![]()