रुख रोप्दैमा बन हुँदैन पहिले रोपिएको रुख अहिले ठुलो भएर बन जस्तै देखिए हो :पदम सिंह

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल नजिकको जग्गा तथा वन सम्बन्धी विवादमा विभिन्न पक्षका धारणा सार्वजनिक भइरहेका छन्। एकातर्फ उक्त जमिन कानुनी रूपमा प्राप्त गरिएको दाबी छ भने अर्कोतर्फ सामुदायिक बन अतिक्रमण गरिएको आरोप उठेको छ। यसअघि मिर्ग बहादुर सिंहले आफ्नो भनाइ सार्वजनिक गरेका थिए भने अहिले उनका छोरा तथा हालका जग्गाधनी पदम … Read more

Loading

डोटिमा प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम सम्पन्न, दक्ष निर्णायक उत्पादनमा जोड

डोटी — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम–२०८२ डोटीमा सम्पन्न भएको छ।सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी कैलालीको विशेष सहयोगमा चैत्र २० गतेदेखि २४ गतेसम्म डोटीको बडीकेदार गाउँपालिका–१, बिपिनगरमा तालिम सञ्चालन गरिएको थियो।अखिल नेपाल कबड्डी संघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश कबड्डी संघको समन्वय तथा डोटी जिल्ला खेलकुद … Read more

Loading

गाडहरुको कटानले डोटीको बिपि नगर बजार उच्च जोखिममा

डोटी — बडिकेदार गाउँपालिका भित्र पर्ने कापडी गाड, ठूली गाड, जोराइली गाड र गडसेरी गाड को तीव्र कटानका कारण यहाँको प्रमुख बजार क्षेत्र नै उच्च जोखिममा परेको छ।नदी किनारमा रहेका घर तथा पसलहरू क्रमशः भासिँदै गएका छन् भने संरचनामा चिरा देखिन थालेको छ। वर्षायाम नजिकिँदै जाँदा जोखिम झन् बढ्ने त्रासले स्थानीयवासी चिन्तित बनेका छन्।यो बजार … Read more

Loading

उत्कृष्ट कार्यसम्पादनका लागि स.प्र.ना.उ. गजेन्द्र बहादुर चन्द लाई IG APF Commendation, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल द्वारा सम्मानित

कञ्चनपुर — सशस्त्र प्रहरी बल, नेपाल ले संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृत तथा जवानलाई “IG APF Commendation” प्रदान गर्दै सम्मानित गरेको छ।यस क्रममा सशस्त्र प्रहरी बल अन्तर्गत राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टिकापुर कैलाली दरबन्दी भई हाल सिमा सुरक्षा गुल्म देवस्थान, दोधारा चाँदनीमा कार्यरत स.प्र.ना.उ. गजेन्द्र बहादुर चन्द लाई उक्त सम्मान प्रदान गरिएको हो।चन्दले … Read more

Loading

जमिन चौर थियो, कसैले भोगचलन गरेको थिएन मेरो नाममा आएपछि मात्र विवाद सुरु भयो: मिर्ग बहादुर सिंहको भनाइ

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल नजिक रहेको सामुदायिक बन व्यक्तिको नाममा दर्ता गरिएको विषयले अहिले थप जटिल रूप लिएको छ। स्थानीय, जनप्रतिनिधि र सम्बन्धित पक्षहरूबीच फरक–फरक दाबी सार्वजनिक भएपछि विवाद झनै चर्किएको छ। स्थानीयका अनुसार उक्त बन लामो समयदेखि ३५ घरधुरीले सामूहिक रूपमा प्रयोग गर्दै आएको थियो। तर राजनीतिक पहुँच … Read more

Loading

विपद्का बीच साहसिक उद्धारमा खटिएका नरेन्द्र बुढा सम्मानित

दोधारा चाँदनी, कञ्चनपुर — बाढी लगायत विभिन्न विपद्का घटनाहरूमा जोखिम मोलेर उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेका दोधारा चाँदनी नगरपालिका–१० का युवा नरेन्द्र बुढा सम्मानित भएका छन्।नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय, अत्तरिया कैलालीले बुढालाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो। विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सक्रिय … Read more

Loading

बन धितो राखेर कारोबार: दोधारा चाँदनीमा ठूलो खुलासा

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल नजिक रहेको सामुदायिक बन व्यक्तिको नाममा दर्ता गरिएको विषय सार्वजनिक भएको छ। उक्त बन लामो समयदेखि स्थानीय ३५ घरधुरीले सामूहिक रूपमा प्रयोग गर्दै आएको बताइन्छ। स्थानीय धन सिंह ठगुन्नाका अनुसार बन फिर्ता ल्याउन पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन। “हामीले धेरै कोसिस गर्‍यौँ, … Read more

Loading

डा. गगन चौधरीको अपिल: राजनीतिक विभाजन अन्त्य गरी विकास र सहकार्यमा जुट्न आग्रह

दोधारा चाँदनी — स्थानीय स्वास्थ्यकर्मी तथा सामाजिक सरोकारमा सक्रिय डा. गगन चौधरी ले वर्तमान राजनीतिक वातावरणमा देखिएको बढ्दो ध्रुवीकरण, सामाजिक सञ्जालमा फैलिँदो आरोप–प्रत्यारोप र वैचारिक विभाजनप्रति चिन्ता व्यक्त गर्दै सहकार्य र विकासमुखी सोच आवश्यक रहेको बताएका छन्। उनका अनुसार राजनीतिक दलप्रति आस्था राख्नु लोकतान्त्रिक अधिकार भए पनि देशको समग्र आर्थिक र नैतिक विकासलाई सबैभन्दा माथि … Read more

Loading

दोधारा चाँदनीमा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरणका लागि अभिमुखीकरण सम्पन्न

भोजराज अवस्थीदोधारा चाँदनी नगरपालिका–१, चैत १७, २०८२ दोधारा चाँदनी नगरपालिका–१ मा प्रजनन स्वास्थ्य रुग्णता सेवा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित … Read more

Loading

लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बिकाश पौडेल-स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूबीच आपसी चिनजान, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले आगामी शैक्षिक गतिविधि, विद्यार्थीका समस्या तथा समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गगन खड्का र भानु बहुमुखी क्याम्पस … Read more

Loading