न्यूनतम सेवा मापदण्ड स्कोर घटेपछि महाकाली प्रादेशिक अस्पतालबारे चासो, अस्पताल प्रशासन भन्छ अंकले मात्रै सेवा मापन हुँदैन
कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल को न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) अन्तर्गत गरिएको पछिल्लो अनुगमन तथा मूल्यांकनमा स्कोर घटेर ७६ प्रतिशतमा पुगेपछि सर्वसाधारणमा अस्पतालको सेवा स्तरबारे चासो बढेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा सञ्चालन गरिएको MSS कार्यक्रम अन्तर्गत अस्पतालको सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र सहयोग … Read more
![]()