कोरियामा सम्पन्न अन्तरनेपाली क्रिकेट प्रतियोगिता २०२५ मा दोधारा चाँदनी वारियर्स विजेता
दोधारा चाँदनी,कोरिया क्रिकेट एसोसिएसनको आयोजनामा सम्पन्न इण्टर नेपालीज क्रिकेट टुर्नामेन्ट २०२५ मा नेपाली टिम दोधारा चाँदनी वारियर्स ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएको छ। प्रतियोगिता अक्टोबर ५ देखि ७ सम्म YCG मैदानमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा २४ टिम सहभागी भएका थिए। तीमध्ये दोधारा चाँदनी वारियर्सले फाइनलमा शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल … Read more
समाजसेवामा जन्मदिन : बलदेव भट्टद्वारा बाल अनाथालयलाई सहयोग
कञ्चनपुर। न्यु किसान एग्रोभेटका संचालक बलदेव भट्टले आफ्नो जन्मदिन समाजसेवामार्फत मनाएका छन्। उनले जन्मदिनको अवसरमा भिमदत्तस्थित समाज कल्याण बाल अनाथालयमा रहेका अनाथ बालबालिकासँग समय बिताउँदै फलफूल, चामल, दाल र तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्। भट्टले जन्मदिनलाई अर्थपूर्ण बनाउनका लागि यस्तो कार्य गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक काममा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त … Read more
गड्डाचौकी–ब्रह्म्देव लिंक सडक निर्माण सुरु हुँदै, ३ करोड लागतमा पहिलो चरणको काम
कञ्चनपुर, भदौ २०कञ्चनपुरको भिमदत्त नगरपालिका–१० अन्तर्गत पर्ने गड्डाचौकी–जिम्मुवा–ब्रह्म्देव लिंक सडकको निर्माण कार्य सुरु हुने भएको छ। पाण्डव निर्माण सेवाले निर्माणको ठेक्का पाएको यो सडक पहिलो चरणमा करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने भएको हो। भिमदत्त–१० का वडा अध्यक्ष महेश चन्दका अनुसार पहिलो चरणमा बाटो ७ देखि ८ मिटर चौडाइमा विस्तार गरिनेछ। उनले सडक निर्माणको … Read more
दोधारा चाँदनीमा रामलीला मंचको उद्घाटन सम्पन्न
दोधारा चाँदनी नगरपालिका–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा २०८२ साल असोज १३ गते रामलीला मंचको भव्य उद्घाटन गरिएको छ। रामलीला व्यवस्थापन समितिद्वारा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता समिति अध्यक्ष इन्द्र बहादुर रावतले गर्नुभयो। प्रमुख अतिथि प्रदेशसभा सदस्य बेल बहादुर राना रहनु भएको कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बू, वडा अध्यक्षहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका … Read more
महिला पत्रकार ऐश्वर्या कुँवरलाई कराँते संघद्वारा सम्मानित
तमान सिंग गुरुङ – कञ्चनपुरकी सक्रिय महिला पत्रकार ऐश्वर्या कुँवरलाई सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले विशेष सम्मान गरेको छ। मंगलबारदेखि महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराँते प्रतियोगिताको उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा पत्रकार कुँवरलाई सम्मान गरिएको हो। कार्यक्रमका क्रममा कराँते संघले कुँवरलाई प्रमाणपत्र र दोसल्ला प्रदान गर्दै पत्रकारितामार्फत समाजमा पुर्याएको … Read more
गड्डा चौकीबाट ७ लाख ८४ हजार बढीको अबैध सामान बरामद
कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डा चौकीले भारतबाट अबैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ। नायब उपरीक्षक जनकराज उपाध्यायको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका–१० अन्तर्गत रोड इलाकामा छापा मार्दा कपडा, हाइवेयरका सामान, क्यामेरा पार्ट्स, मिठाई र किराना सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीको मूल्य करिब ७ लाख ८४ हजार ९२० रुपैयाँ … Read more
दोधारा चाँदनी स्वतन्त्र समूहद्वारा Gen-Z आन्दोलनपछि राजनीतिक अन्योल र संवैधानिक जटिलताबारे अन्तरक्रिया सम्पन्न
कञ्चनपुर, Gen-Z पुस्ताद्वारा सुरू गरिएको आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक अन्योलता र संवैधानिक जटिलताबारे दोधारा चाँदनी नगरपालिकाको सभाहलमा आइतबार एक खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दोधारा चाँदनी स्वतन्त्र समूहको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आन्दोलनका कारण देखिएका राजनीतिक परिस्थितिहरू, यसको सम्भावित प्रभाव र समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए। … Read more
जेन्जी सहिदहरूको स्मृतिमा चार हजार दीप प्रज्वलन गरियो ।
दोधारा चाँदनी– देशको समृद्धि, समानता र परिवर्तनको सपना बोकेर प्राण आहुति दिने जेन्जी आन्दोलनका अमर सहिदहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा शनिबार साँझ गहिरो श्रद्धासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। महाकाली फोर लाइन पुलस्थित महाकालीनदीको तटमा आयोजित कार्यक्रममा करिब ४ हजार दीप प्रज्वलन गरी सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा समाजसेवी नेता गजेन्द्र चन्द … Read more
शिवशक्ति युवा विकास समाजद्वारा मन्दिर सरसफाइ अभियान सम्पन्न
कञ्चनपुर, असोज ४ ।श्री शिवशक्ति युवा विकास समाजको पहलमा सनिबार विभिन्न मन्दिरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजका अध्यक्ष दिपक दमै र स-सचिव भिम श्रेष्ठको नेतृत्वमा शिव मन्दिर, पूर्णागिरि मन्दिर र देविस्थान मन्दिर परिसरमा सरसफाइ गरिएको हो। कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा मन्दिर परिसरका फोहर व्यवस्थापन, झाडी … Read more