नवजात शिशु मृत्यु प्रकरणमा नर्सबाट रकम असुल्ने निर्णयपछि दोधारा चाँदनी अस्पतालमा विवाद
मनोबल कमजोर बनाउने निर्णय भएको भन्दै नर्सिङ कर्मचारीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय दोधारा चाँदनी- दोधारा चाँदनी अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरूले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै अत्यावश्यक प्रसूति सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका छन्। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८३/०२/०९ गते गरेको निर्णय नं. १० ले नर्सिङ … Read more
![]()