दोधारा चाँदनी–६ मा केन्द्रको १ करोड १७ लाख ५० हजार बजेट, विद्युत र कृषि क्षेत्रमा ठूला योजना
दोधारा चाँदनी, कञ्चनपुर।दोधारा चाँदनी नगरपालिका वडा नं. ६ ले केन्द्र तथा प्रदेश सरकारबाट महत्वपूर्ण बजेट भित्र्याउन सफल भएको छ। वडा अध्यक्ष ओम बहादुर बस्नेतको पहलमा विद्युत लाइन विस्तार तथा मर्मतका लागि १८ लाख ५० हजार रुपैयाँ र कृषि व्यवस्थापन कार्यक्रमका लागि ९९ लाख रुपैयाँ बजेट वडामा ल्याइएको हो। वडा अध्यक्ष बस्नेतका अनुसार विद्युत लाइन विस्तार … Read more
![]()