Clickable Banner Ad

विरोध प्रदर्शनका तस्बिर,भिडियो संकलनमा सहयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने गतिविधिसम्बन्धी सामग्री संकलन गर्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीले सो घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न … Read more

Loading

कञ्चनपुर कारागारबाट भागेका ४५६ मध्ये २१ जना आफैं फर्किए, ९ जना भारतीय

कञ्चनपुर, भदौ २४ – कञ्चनपुर कारागारबाट भागेका ४५६ जना कैदीबन्दीमध्ये २१ जना आफैं फर्किएको कारागार प्रशासनले जनाएको छ। तीमध्ये ९ जना भारतीय नागरिक रहेका छन्। कुल ४७८ कैदीबन्दीहरूमध्ये हालसम्म ४५६ जना फरार भएका थिए। कारागार प्रशासक रामदत्त जोशीका अनुसार, फर्किने क्रम जारी रहेकाले अन्य कैदीबन्दीहरूलाई पनि कानुनी कारवाहीको डर नराखी स्वेच्छाले फर्कन आग्रह गरिएको छ। … Read more

Loading

मेटाले मन्त्री गुरुङको सचिवालयसँग गर्यो सम्पर्क, दर्ता र सूचीकरणका लागि विवरण माग

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग औपचारिक सम्पर्क गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका थिए। ‘मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क … Read more

Loading

दोधारा चाँदनीमा प्रशासकीय प्रमुख फेरबदल

दोधारा चाँदनी, १३ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको सरुवा निर्णय अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रशासकीय प्रमुख फेरबदल भएको छ। यसअघि दोधारा चाँदनी नगरपालिकाको प्रशासकीय प्रमुखमा गणेश दत्त मिश्र प्रमुख कार्यरत थिए। मन्त्रालयले मिति २०८२ भदौ १२ गतेको निर्णयअनुसार उपसचिव खेमराज खत्रीलाई नयाँ प्रशासकीय प्रमुखका रूपमा खटाएको छ। यससँगै कञ्चनपुर जिल्लामै … Read more

Loading

तीन वर्षमै सबैलाई पुर्जा दिने लक्ष्य, दोधारा चाँदनीबाट आयोगको अभियान अघि बढ्दै

दोधारा चाँदनी, भाद्र ५ – भुमि समस्या समाधान आयोग कंचनपुरको प्राविधिक टोलीले बिहीबार दोधारा चाँदनी नगरपालिकामा भुमिसम्बन्धी कार्यको निरीक्षण गरेको छ। करिब तीन महिना अगाडि सुरु भएको नापजाँच तथा पुर्जा वितरण कार्यको प्रगति र गुणस्तर मूल्याङ्कन गर्न टोली यहाँ पुगेको हो। निरीक्षण टोलीमा आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त, कञ्चनपुर नापी कार्यालयका निमित्त प्रमुख दिजै … Read more

Loading

महाकाली नदी किनारका बस्ती जोगाउन सेना परिचालन, गृहमन्त्री लेखकको भनाइ

कञ्चनपुर —गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्तीहरूलाई बाढीको जोखिमबाट जोगाउन नेपाली सेनालाई बाँध निर्माणको जिम्मा दिइएको बताएका छन्। आइतबार भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको अनुगमन गर्दै उनले वर्षा सुरु हुनुअघि नै बाँध निर्माण सम्पन्न गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको जानकारी दिए। गृहमन्त्री लेखकले भने, “महाकाली किनारका बस्ती वर्षौंदेखि बाढीको जोखिममा छन्। ती बस्ती जोगाउन गृह … Read more

Loading

एसीसी यू-१६ इस्ट जोन कप २०२५: नेपालले जित्यो उपाधि, लगातार दोस्रो पटक च्याम्पियन बनेको ऐतिहासिक उपलब्धि! 🏆

एसीसी यू-१६ इस्ट जोन कप २०२५: नेपालले जित्यो उपाधि, लगातार दोस्रो पटक च्याम्पियन बनेको ऐतिहासिक उपलब्धि! 🏆कञ्चनपुर , असार २१ –नेपालको यू–१६ क्रिकेट टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप २०२५ मा शानदार प्रदर्शन गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा … Read more

Loading

उद्योग मन्त्री भण्डारीको अवलोकन: सुख्खा बन्दरगाहले पाउने गति

दोधारा चाँदनी, कञ्चनपुर – अषाढ १४नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। शनिबार सम्पन्न निरीक्षणमा मन्त्री भण्डारीसँगै स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र प्राविधिक टोलीको उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा मन्त्री भण्डारीले बन्दरगाहको भौतिक संरचना, प्राविधिक योजना तथा निर्माण कार्यको प्रगति अवस्थाबारे जानकारी लिँदै … Read more

Loading

कर नीतिको विरोधमा सुनचाँदी व्यवसायीहरू अनिश्चितकालीन बन्दमा

कंचनपुर, असार १३ नेपाल सरकारद्वारा लागू गरिएको कर नीतिको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गर्ने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्णय अनुसार २०७८ साल असार १३ गते (बिहीबार) देखि सम्पूर्ण जिल्ला, नगर तथा एसोसिएट सदस्य व्यवसायीहरूले व्यवसाय बन्द गर्ने घोषणा गरेका हुन्। संयुक्त महासंघद्वारा … Read more

Loading

महाकाली चार लेन पुलको पुनर्निर्माणस्थलमा नेपाली सेनाको ट्रक दुर्घटना, तीन सैनिक घाइते

महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको तटबन्ध पुनर्निर्माणका लागि निर्माण सामग्री पुर्‍याउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा तीन जना सैनिक घाइते भएका छन्। सेनाको ट्रक निर्माणस्थलतर्फ जाँदै गर्दा नदी किनारको उकालो बाटोमा अचानक अनियन्त्रित भई पल्टिएको हो। ट्रक पल्टिँदा तीन जना सैनिक घाइते भएका छन् । घाइते सैनिकहरूलाई … Read more

Loading