राप्रपाद्वारा असार १ गतेको संसद बैठक भत्ता अस्वीकार
काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठकको भत्ता नलिने निर्णय गरेको छ। बैठक बहिष्कार गरेकाले सो दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर पार्टीले गरेको हो। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै सो निर्णयबारे जानकारी गराएका छन्। पत्रमा उल्लेख … Read more
![]()