Clickable Banner Ad

केपी शर्मा ओली लाई पितृशोक

काठमाडौं : केपी शर्मा ओली लाई पितृशोक परेको छ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आज भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

उनको पार्थिव शरीरको आजै काठमाडौंको पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।

(स्रोत: राष्ट्रिय समाचार समिति)

Loading

Advertisement
Advertisement