प्रतिभा युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न, विजेता न्यु तेज सुनचाँदी पसल
दोधारा चाँदनी । दिपावलीको उल्लासमय अवसरमा दोधारा चाँदनी नगरपालिकामा आयोजित “७–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। प्रतिभा युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। खेलहरू दोधारा चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएका थिए। फाइनल खेल बराल ब्रान्ड एफसी र न्यु तेज सुनचाँदी … Read more
![]()