Clickable Banner Ad

उपविजेता वडा–२ ले ट्रफी कार्यालयलाई हस्तान्तरण

दोधारा चाँदनी, चैत २५ – दोधारा चाँदनी नगरपालिका वडा नं. २ का खेलाडीहरूले अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेता बनेपछि प्राप्त ट्रफी वडा कार्यालयलाई हस्तान्तरण गरेका छन्। चैत २४ गते लक्ष्मी मा.वि.को मैदानमा सम्पन्न खुला पुरुष फुटबल प्रतियोगितामा उपविजेता बनेको वडा नं. २ ले आज विशेष समारोहबीच उक्त ट्रफी वडा अध्यक्ष पदम रावललाई हस्तान्तरण गरेको हो। कार्यक्रममा … Read more

Loading

एफए कपको सेमिफाइनल समीकरण पूरा,  सिटी र एस्टोन भिल्ला अन्तिम चारमा

dodhara chandani khabar

म्यानचेस्टर सिटी र एस्टोन भिल्लाले अन्तिम चारमा स्थान बनाएसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति भएको खेलमा म्याचेष्टर सिटीले बर्नमाउथमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। अर्को खेलमा एस्टोन भिल्लाले प्रिस्टोन नर्थ इण्डमाथि ३–० फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ। सिटीले अब एफए कपको फाइनलमा स्थान बनाउन नटिङ्घम … Read more

Loading