दुर्घटनामा छोरा गुमाएका परिवारलाई संस्थागत विद्यालय समितिको आर्थिक सहयोग
दोधाराचाँदनी । दोधाराचाँदनी निजी (संस्थागत) विद्यालय क्षेत्रीय समितिले गत १८ गते भएको टिपर दुर्घटनामा छोरा गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।समितिका अध्यक्ष तथा दोधाराचाँदनी नगर प्रमुख किशोर लिम्बुको उपस्थितिमा दुर्घटनामा ज्यान गुमाएका बालकका बुबाआमालाई आज नगद रु. ३० हजार सहयोग हस्तान्तरण गरिएको हो। समितिमा हाल १८ वटा संस्थागत विद्यालय आबद्ध रहेका छन्, जबकि … Read more
![]()