Clickable Banner Ad

सशस्त्र प्रहरीले भन्सार बुझाइएको भनिएको मोटरसाइकल तीन वर्षपछि भारतमा चलान काटियो

दोधारा चाँदनी नगरपालिका–७ कन्चंभोजका ६५ वर्षीय हर्क बहादुर बुढाको मोटरसाइकल प्रकरणले गम्भीर प्रश्न उठाएको छ। तीन वर्षअघि सानो तरकारी पसल चलाइरहेका बेला सशस्त्र प्रहरीले भारतबाट तरकारी ल्याएको आरोपमा उनलाई समातेको र भारतीय नम्बर UK06AM0693 भएको मोटरसाइकल तथा सामान भन्सार बुझाउने भन्दै लगेको उनले बताए। तर अहिले तीन वर्षपछि भने मोटरसाइकल जसको नाममा छ, उनको मोबाइलमा … Read more

Loading

दोधारा चाँदनीका सबै वडामा काँग्रेसको चुनावी सक्रियता, सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले शुक्रबार दोधारा–चाँदनी नगरपालिकाका १० वटै वडामा एकै दिन सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्य सन्तोषी ऐरी, उम्मेदवार बोहरा, सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल … Read more

Loading

प्रदेश भेटेनरी अस्पतालमा सुधारको आवश्यकता, विद्यार्थी अन्यौलमा

हेमा भट्ट धनगढी, कैलाली —सुदूरपश्चिम प्रदेश भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दक्ष र अनुभवी पशु चिकित्सक तथा प्राविधिकको अभावका कारण किसानहरू आवश्यक उपचार सेवाबाट वञ्चित हुँदै आएका छन्। अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले अपेक्षित सेवा नपाएको गुनासो बढ्दै गएको छ भने, सिकाइका लागि आएका ओजेटी (OJT) विद्यार्थीसमेत समस्यामा परेका छन्। अस्पतालमा पछिल्ला तीन दिनदेखि … Read more

Loading

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा पत्रकारहरूका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। २०८२ माघ १९ र २० गते धनगढीमा सञ्चालन भएको उक्त तालिममा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाबाट सहभागी पत्रकारहरूले आधुनिक पत्रकारिताका नयाँ आयाम, प्रविधिको प्रयोग, सामग्री प्रस्तुतीकरण तथा मोबाइल पत्रकारितासम्बन्धी व्यवहारिक ज्ञान … Read more

Loading

कञ्चनपुरमा ओम साइराम भलाइकोषको २०औँ शाखा उद्घाटन

सन्तोष भट्ट। ओम साइराम भलाइकोष एण्ड इन्भेस्टमेन्ट प्रालिले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो २०औँ शाखा कार्यालय विस्तार गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको औपचारिक उद्घाटन गरिएको हो। संस्थाका अध्यक्ष गोपालकुमार रन्जितकारको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा महाकाली बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बरराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै … Read more

Loading

कञ्चनपुर क्षेत्र नं. ३ मा उज्यालो नेपालको अभियान सशक्त, भिम कुमालको नेतृत्वमा चुनावी तयारी तीव्र

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत उज्यालो नेपाल पार्टीबाट उम्मेदवार भिम कुमालको नेतृत्वमा चुनावी अभियान सशक्त रूपमा अघि बढिरहेको छ। यही क्रममा दोधारामा दिलबहादुर थापाको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै पार्टीको निर्वाचन कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। जनमुखी राजनीति, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको उज्यालो नेपालको अभियानलाई गाउँ–टोलसम्म … Read more

Loading

रमेश लेखकको धनगढी आगमनमा काँग्रेस कार्यकर्ताको भव्य स्वागत

पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक धनगढी विमानस्थलमा आइपुगेपछि काँग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्। विमानस्थल परिसरमा उपस्थित नेता कार्यकर्ताले “रमेश लेखक जिन्दावाद” र “नेपाली काँग्रेस जिन्दावाद” का नारा लगाउँदै स्वागत जनाएका हुन्। नेपाली काँग्रेस कञ्चनपुरका सह–सचिव नाफू सिंह साउँदका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेसका सयौँ नेता तथा कार्यकर्ता धनगढी विमानस्थल … Read more

Loading

कञ्चनपुर–३ मा भिम कुमालको उम्मेदवारी : सामाजिक अभियानदेखि संसदीय यात्रासम्म

कञ्चनपुर क्षेत्र नं. ३ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपालबाट उम्मेदवार बनेका भिम कुमालले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। घरदैलो अभियानको सुरुवात दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजबाट गरिएको हो। घरदैलोका क्रममा कुमालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र आफ्ना प्राथमिकता प्रस्तुत गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि … Read more

Loading

उपेक्षा र असन्तुष्टिको आरोपसहित एमाले छाडे नारद सुनार

हेमा भट्ट, माघ १० कञ्चनपुर। कञ्चनपुरको स्थानीय राजनीतिमा हलचल ल्याउने घटनाक्रमका रूपमा नेकपा एमालेका सक्रिय नेता नारद सुनारले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक प्रवेश गरेका छन्। लामो समयदेखि एमालेको संगठन सुदृढीकरणमा खटिँदै आएका सुनारको यो कदमले जिल्लाको राजनीतिक वृत्तमा चर्चा र चासो दुवै बढाएको छ। एमाले जिल्ला कमिटी सदस्य तथा भीमदत्त … Read more

Loading

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९ कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग, व्यापार तथा निजी क्षेत्रको भूमिकालाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ पदस्थापन तथा शपथ ग्रहण समारोह आज २०८२ साल माघ ९ गते महेन्द्रनगर, कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा संघको नयाँ नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालका … Read more

Loading