भीमदत्त नगरपालिका–३ मा सरसफाइ अभियान, वडाध्यक्षसहित सहभागिता
भीमदत्त- भीमदत्त नगरपालिका–३ स्थित श्रीकेदार टोलका स्थानीय युवाहरूले हरेक शनिबार नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। सकारात्मक सोच र सामूहिक भावनाका साथ टोलका युवा जेन्जीहरू बाटोघाटो सफा गर्दै स्वच्छ र व्यवस्थित बस्ती निर्माणमा जुटिरहेका छन्। अभियानमा बालबालिका, किशोर तथा युवा वर्गको उल्लेखनीय सहभागिता देखिएको छ। हातमा कुचो, झाडु र फोहोर संकलनका सामग्री बोकेर … Read more
![]()