दोधारा चाँदनीमा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा महिलाहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। नगरपालिकाको आयोजनामा वडा नम्बर ७, ८, ९ र १० का महिलाहरूलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न र गम्भीर रोगको प्रारम्भिक पहिचानका लागि शिविर प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। दोधारा चाँदनी नगरपालिका–९ की स्थानीय … Read more
![]()