महाकाली पुलमा टिप्पर र स्कुटी ठोक्किँदा दुई जना घाइते
कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीको चार लेन पुलमा टिप्पर र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बा.प्र.०३००१क ०५३२ नम्बरको टिप्परले सु.प.प्र.०२–००४ प ४४६६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बेतकोट नगरपालिका- निवासी ३२ वर्षीय मंगल बहादुर चन्दको दायाँ खुट्टा भाँचिएको छ। यस्तै, स्कुटीमा सवार दोधारा चाँदनी नगरपालिका–४ … Read more
![]()