दोधारा चाँदनी वडा नं. ४ को कार्यालय भवन उद्घाटन
दोधारा चाँदनी वडा नं. ४ को कार्यालय भवन उद्घाटनकञ्चनपुर — दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरप्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमुख गंगादेवी जोशीले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो। चार कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो भवनको उद्घाटन समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको … Read more