सृजना सहकारीले सार्वजनिक गर्यो आर्थिक विवरण, २६ करोडभन्दा बढीको सम्पत्ति
दोधारा चाँदनी:, सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दोधारा चाँदनी, कञ्चनपुरले आर्थिक वर्ष २०८२ को जेष्ठ मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ। नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागको निर्देशनअनुसार सहकारीले आफ्ना वित्तीय विवरणहरू सार्वजनिक गरेको हो। संस्थाका अनुसार हालसम्मको कुल सम्पत्ति २६ करोड ३० लाख रुपैयाँ नाघेको छ। संस्थाले … Read more
![]()