महाकाली नदीमा गाइडबन्ड र च्यानलाइजेसनको काम तीव्र: नेपाली सेनाका सयौँ जवान खटिए
गृहमन्त्री रमेश लेखकको पहलमा संकटग्रस्त महाकाली पुल क्षेत्र कञ्चनपुर, असार ०१ – महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलमा अहिले तीव्र निर्माण कार्य भइरहेको छ। दर्जनौँ एक्स्काभेटर, टिपर र सयौँ नेपाली सेनाका जवानहरू दिनरात काममा खटिएका छन्। पुलको उत्तर–पूर्वतर्फ भत्किएको गाइडबन्ड पुनर्निर्माण र नदीलाई बीच भागमा बगाउने च्यानलाइजेसनको काम निरन्तर चलिरहेको छ। गएको वर्षको … Read more
![]()