Clickable Banner Ad

नेपालमा अब चार दिनमा मनसुन: यस वर्ष सामान्यभन्दा बढी वर्षाको सम्भावना

काठमाडौं, जेठ १४ – विगतमा जेठ ३० गतेतिर नेपालको पूर्वी भागबाट मनसुनको आगमन हुने गरेको भए पनि यस वर्ष भने १३ दिन अगावै मानसुन नेपाल पस्ने पूर्वानुमान गरिएको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने सम्भावना औंल्याएको छ ।

भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका ।यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि छ ।

नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको सामान्यतया एक सातामा देशभर फैलिंदै सुदूरपश्चिम पुग्ने गरेको छ ।

Loading

Leave a Comment

Advertisement
Advertisement