Clickable Banner Ad

महाकालीमा गाइड बन्ड पुनःनिर्माणमा सेना खटियो, एक महिनाभित्र सक्ने लक्ष्य

कञ्चनपुर, जेठ १४ –महाकाली नदीको बाढीले गत वर्ष भत्काएको चार लेनको पक्की पुलको गाइड बन्ड पुनःनिर्माणको कार्य नेपाली सेनाले सुरु गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा संकटग्रस्त क्षेत्र घोषणा गरिएको सो स्थानमा मन्त्रिपरिषद्को निर्णयपछि नेपाली सेना परिचालन गरिएको हो। नेपाली सेनाले अहिले गाइड बन्डको पुनःनिर्माणसँगै महाकाली नदीलाई बीच भागतर्फ मोड्ने च्यानलाइजेसनको काम पनि तीव्र … Read more

Loading

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृतमाथि कार्यकक्षमै कालोमसो

कञ्चनपुर, जेठ ९ — डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रामबिचारी ठाकुर कार्यकक्षमै कालोमसोको चपेटामा परेका छन्। बिहीबार अपराह्न तीन जनाको समूह वन कार्यालयमा प्रवेश गरी ठाकुरमाथि कालोमसो फालेर फरार भएका हुन्। वन अधिकृत ठाकुरका अनुसार ती तीन जना व्यक्ति सेवाग्राहीको रूपमा कार्यालयमा आएका थिए। उनीहरूले “खल्ला मसेट्टी सामुदायिक वनको मुद्दा के भयो?” भनेर सोधपुछ … Read more

Loading

कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर, जेष्ट ०१ – कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई सरकारले ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। वैशाख २५ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार भीमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ८, ९, १० संकटग्रस्त क्षेत्र घोषित भएका हुन्। सञ्चार, सूचना तथा … Read more

Loading

सिमानाभित्र घर बनाउन खोज्दा भारतीय एसएसबीको हस्तक्षेप, भूमिराज बोर्डर आउट पोस्टका प्रहरी निरीक्षक अमित मल्लद्वारा पत्रकारलाई पनि अवरोध

दोधारा चाँदनी –कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–०१, पशुपति टोलमा नेपाली भूमिभित्र निर्माणाधीन घरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ। लालपुर्जाधारी लक्ष्मण दमाईले कित्ता नं. २९२५ मा सरकारी नक्साअनुसार जग्गा नापजाँच गराई घर निर्माण सुरु गरेका थिए। तर पछिल्ला तीन दिनदेखि भारतीय एसएसबीले “यो सिमानामा पर्छ” भन्दै निर्माण कार्य रोक्न दबाब दिँदै आएको उनको आरोप … Read more

Loading

सुदूरपश्चिम पर्यटन महोत्सव कञ्चनपुरमा, भारत र नेपालका सयौं पर्यटन व्यवसायीको सहभागिता

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले कञ्चनपुरमा बैशाख २६ देखि २९ गतेसम्म सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव (Far West Tourism Mart) आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको २६ लाख ६० हजार र भीमदत्त नगरपालिकाको ५ लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवमा भारत र नेपालका पर्यटन व्यवसायी, ट्राभल … Read more

Loading

दोधारा चाँदनी–८ मा चित्तल नियन्त्रण, निकुञ्जमा सुरक्षित लगियो

दोधारा चाँदनी नगरपालिका–८, गैराबारी टोलमा शनिबार बिहान वन क्षेत्रबाट भागेर आएको चित्तल (वन्यजन्तु) स्थानीय युवाहरूको सक्रियतामा सुरक्षित रूपमा नियन्त्रणमा ल्याइएको छ। वडा नं. ८ का सदस्य भरत नेपालीको अगुवाइमा अरुण बुढा मगरसहित टोलका युवाहरूले चित्तललाई कुनै क्षति हुन नदिई नियन्त्रणमा लिई राष्ट्रिय शुक्लाफाँटा निकुञ्जका सम्बन्धित अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए। निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेपछि … Read more

Loading

भाइरल बन्दै महाकाली पुल, दोधारा चाँदनीको नयाँ परिचय (फोटोहरु सहित)

कञ्चनपुर — दोधारा चाँदनी स्थित महाकाली नदीमाथि निर्माण गरिएको चार लेनको भव्य पक्की पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।सुन्दर संरचना र अनौठो भव्यता बोकेको यो पुलले महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण काम मात्र गरेको छैन, यो आफैँमा एक आकर्षक पर्यटकीय स्थल पनि बनेको छ। 📸 यहाँ हेर्नुहोस्, महाकाली नदीमाथिको … Read more

Loading

सर्वोच्चको आदेश : आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र कक्षा फर्कन निर्देशन

काठमाडौं, वैशाख ११ – विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षण कार्यमा फर्कन निर्देशन दिएको छ। अदालतले विद्यार्थीको पढाइमा परेको असरलाई गम्भीर रूपमा लिँदै यो आदेश जारी गरेको हो। सर्वोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेशमा शिक्षकहरूलाई अविलम्ब पठनपाठनमा फर्कन भनिएको छ। साथै, सरकारले शिक्षकहरूको जायज माग सम्बोधन गर्न पहल गर्नुपर्ने … Read more

Loading

गरिबी, असफलता र संघर्ष पार गर्दै सफलता चुमेका दिवाकर भट्ट

एक समय SLC मा असफल भएका दिवाकर भट्टले पाँच पटक लोकसेवा परीक्षा पास गरी हाल कर्मचारी सञ्चय कोषको पाँचौं तहमा कार्यरत छन्। आर्थिक रुपमा कमजोर परिवारमा हुर्किएका भट्टको यो यात्रा संघर्ष, प्रतिबद्धता र प्रेरणाको अद्वितीय मिसाल बनेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ निवासी दिवाकर भट्ट सामुदायिक विद्यालयमा अध्ययन गर्दै हुर्किएका थिए। प्रारम्भिक शिक्षा श्री कालिका … Read more

Loading

दोधारा चाँदनीमा कक्षा ८ को परिक्षामा ९१० मध्ये ७२५ विद्यार्थी अनुत्तीर्ण

३ विद्यालयमा शून्य नतिजा, स्थानीय आक्रोशित दोधारा चाँदनी नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कूल ९१० विद्यार्थीमध्ये ८६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा जम्मा १८५ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। बाँकी ७२५ विद्यार्थी अनुत्तीर्ण भएका छन्। मुख्य तथ्याङ्क: उत्तीर्ण संख्या: १८५ अनुत्तीर्ण संख्या: ७२५ उत्तीर्ण प्रतिशत: करिब … Read more

Loading