क्यान्सर उपचारमा सहयोग: मेगा बचत सहकारीद्वारा पत्रकार धामीलाई सहयोग
कंचनपुर। क्यान्सर रोगको उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगर, कंचनपुरका प्रबन्ध निर्देशक सुनिल सेट्टि तथा सहकारीमा कार्यरत कर्मचारीहरुको तर्फबाट धामीको उपचारार्थ रु. २८,६०६ रुपैयाँ सहयोग handed over गरिएको हो। सहयोग हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक सेट्टिले कठिन … Read more
![]()