दोधारा चाँदनीमा प्रहरी र जनप्रतिनिधि आमनेसामने: “हिजो जानुहोस् भन्नेले आज किन बोलायो?”
दोधारा चाँदनी, कञ्चनपुर । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीको स्वागत तथा परिचयात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रम भन्दा बढी चर्चा भने प्रहरीको व्यवहारमाथि जनप्रतिनिधि र स्थानीय नेताहरूको असन्तुष्टिले पायो। कार्यक्रममा पूर्व राज्य मन्त्री मान बहादुर सुनार, प्रदेशसभा सदस्य बेलबहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाकी पूर्व उप–प्रमुख चिनी … Read more
![]()