दोधारा चाँदनीमा विपद तथा जलवायु जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरण कार्यशाला सम्पन्न
दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद तथा जलवायु जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। युनिसेफ नेपाल र NNSWA नेपालको प्राविधिक सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको आयोजनामा शुक्रबार नगरपालिकाको सभाहलमा उक्त कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा जलवायु तथा विपद जोखिम व्यवस्थापन रणनीति योजना, बालबालिका जलवायु जोखिम सूचकांक तथा बालमैत्री पूर्वसूचना प्रणाली स्रोत पुस्तिका … Read more
![]()