Clickable Banner Ad

दोधारा चाँदनीका सुवास नेगी नेविसंघ केन्द्रीय सदस्य चयन

कञ्चनपुर | नेपाल विद्यार्थी संघ (नेविसंघ) स्ववियु परिषद्को केन्द्रीय सदस्यमा कञ्चनपुरबाट भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीका स्ववियु सभापति सुवास नेगी निर्वाचित भएका छन्।

Advertisement

मंसिर १५ गते सम्पन्न आन्तरिक निर्वाचन प्रक्रियामा परिषद्का सबै पदाधिकारी तथा सदस्यहरू सर्वसहमत रूपमा चयन गरिएको निर्वाचन समितिले जनाएको छ। उक्त निर्वाचनले कञ्चनपुरबाट संगठनको केन्द्रीय तहमा नयाँ युवा नेतृत्वको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

सुवास नेगीलाई केन्द्रीय सदस्या रूपमा चयन भएपछि स्थानीय विद्यार्थी तथा युवा नेतृत्वले शुभकामना व्यक्त गरेका छन्।

Loading

Advertisement
Advertisement