पिताको सम्झनामा कृष्ण प्रसाद जोशीद्वारा चाँदनी बजार समितिलाई जग्गा दान
दोधारा चाँदनी । मिति २०८२ मंसिर २७ गते दोधारा चाँदनी-२ निवासी कृष्ण प्रसाद जोशीले आफ्ना स्वर्गीय बुवा लक्ष्मी दत्त जोशीको स्मृतिमा समाजका लागि उदाहरणीय कार्य गर्नुभएको छ। जोशीले आफूले भोगचलन गर्दै आएको २ कट्टा जग्गा बजार निर्माण गर्ने उद्देश्यसहित चाँदनी बजार समितिलाई स्वेच्छिक रूपमा दान गर्नुभएको हो। दानपछि प्रतिक्रिया दिँदै कृष्ण प्रसाद जोशीले भन्नुभयो, “मेरो … Read more
![]()