कञ्चनपुर । जिल्लाको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पतालमा देखिएका अनियमितता, सेवा अभाव र प्रशासनिक बेथितीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। पार्टीका अनुसार अस्पतालले केही राम्रा पहल गरे पनि पछिल्ला दिनमा जनगुनासा बढ्दै गएपछि जिल्ला कार्यालयले गम्भीर चासो जनाएको हो। पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफल गर्दै लेखित ज्ञापनसमेत … Read more
![]()