ट्रेण्डिङ

काठमाण्डौ, २०८२ वैशाख ७ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई आज सिंहदरबार गेट अगाडि विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपाका सांसदहरू र कार्यकर्ताहरूले सरकारले चालेको निर्णयहरू, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबारको मुख्य गेटमा विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको र त्यसक्रममा बुद्धि तामाङ, ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई पनि पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई नजिकैको प्रहरी कार्यालयमा लगिएको बताइएको छ। घटनास्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि छ।

राप्रपाले यो गिरफ्तारीको कडा विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech