ट्रेण्डिङ

कञ्चनपुर — बिना जोशी (उमेर १९), भीमदत्त नगरपालिका–१४ र भीमदत्त नगरपालिका–५ बस्ने २१ वर्षीय राहुल तिरुवा भीमदत्त नगरपालिका–५ कालिपुल साहिपन नजिक हिजो बेलुका करिब ७ बजे तिर ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका छन्।

सु.प.प्र.०२००४ प ६५८९ नम्बरको स्कुटीलाई ट्र्याक्टरले ठक्कर दिई फरार भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका दुवै जनाको अवस्था गम्भीर रहेको र हाल धनगढीस्थित माया मेट्रो अस्पतालको आइसीयूमा राखी उपचार भइरहेको परिवारजनले बताएका छन्।

दुर्घटनापछि फरार ट्र्याक्टर र चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech