ट्रेण्डिङ

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने गतिविधिसम्बन्धी सामग्री संकलन गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रहरीले सो घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न अनुरोध गरेको हो।

नेपाल प्रहरीले पठाइने सूचनादाताको गोपनीयता पूर्णरूपमा सुरक्षित रहने विश्वास दिलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक