ट्रेण्डिङ

दोधारा चाँदनी, साउन १७ गतेदेखि सन्सारी माइ मध्यवर्ती सामुदायिक समितिको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिता आज लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भयो।

बुधवार भएको फाइनल खेलमा जय गुरुदेवले एपीएफ अत्तरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। खेलमा जय गुरुदेवले निर्धारित समयमै ३ गोल गर्न सफल भएको थियो भने एपीएफ अत्तरियाले २ गोल फर्काएको थियो।

प्रतियोगितामा १० टिम सहभागी थिए। विजेता जय गुरुदेवले ट्रफीसहित नगद ६१ हजार रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता एपीएफ अत्तरियाले ट्रफीसहित नगद ३१ हजार रुपैयाँमा चित्त बुझायो।

फाइनल खेलमा स्थानीय दर्शकहरूको बाक्लो उपस्थिति थियो। खेलप्रेमीको उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजक समितिका अध्यक्ष राम बहादुर थापा मगरले सबैलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech