Clickable Banner Ad

दोधारा चाँदनी–१ मा जरायो मृत फेला

दोधारा चाँदनी नगरपालिका–१ स्थित सुखा बन्दरगाह निर्माण स्थलमा एक जरायो मृत अवस्थामा फेला परेको छ। घटनास्थलमा पुगेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले उक्त जरायोको शव उठाई पोष्टमार्टमका लागि निकुञ्जमा लगिएको जनाएको छ।

Advertisement

Loading

Advertisement
Advertisement