Clickable Banner Ad

एसीसी यू-१६ इस्ट जोन कप २०२५: नेपालले जित्यो उपाधि, लगातार दोस्रो पटक च्याम्पियन बनेको ऐतिहासिक उपलब्धि! 🏆

एसीसी यू-१६ इस्ट जोन कप २०२५: नेपालले जित्यो उपाधि, लगातार दोस्रो पटक च्याम्पियन बनेको ऐतिहासिक उपलब्धि! 🏆कञ्चनपुर , असार २१ –नेपालको यू–१६ क्रिकेट टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप २०२५ मा शानदार प्रदर्शन गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा … Read more

Loading

दोधारा चाँदनी–१० मा नयाँ एम्बुलेन्स हस्तान्तरण, बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० ले मंगलबार नयाँ एम्बुलेन्स प्राप्त गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दूतावासले उपहारस्वरूप प्रदान गरेको उक्त एम्बुलेन्स एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाले वडा नं. १० मा हस्तान्तरण गरेको हो। कार्यक्रममा नगर उपप्रमुख गङ्गा जोशीले वडाध्यक्ष चन्द्र बहादुर सिंहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन्। उपप्रमुख जोशीले वडा नं. १० … Read more

Loading

ध्रुवतारा स्कूल नगरकै टपमा: SEE 2081 मा ९६.२९% सफल

दोधारा चाँदनी, असार १६दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित श्री ध्रुवतारा पब्लिक सेकेण्डरी स्कूल ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा नगरभरिमै सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका अनुसार कक्षा १० को परीक्षामा सहभागी भएका २७ जना विद्यार्थीमध्ये २६ जना उत्तीर्ण भएका छन्। ९६.२९ प्रतिशत उत्तीर्णताको दरसहित विद्यालयले यस वर्ष दोधारा चाँदनी … Read more

Loading

दोधारा चाँदनीका सामुदायिक विद्यालय लथालिङ्ग: जनज्योतिले चमक देखायो

दोधारा चाँदनी, असार १६।दोधारा चाँदनी नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको कक्षा १० को राष्ट्रिय परीक्षा (SEE) २०८१ को नतिजाले एकपटक फेरि स्थानीय शिक्षा प्रणालीको कमजोर पक्ष उजागर गरेको छ। प्रकाशित नतिजा अनुसार अधिकांश विद्यालयमा उत्तीर्ण दर दयनीय देखिएको छ, भने जनज्योति माध्यमिक विद्यालयले भने केही हदसम्म आशा दिलाउने प्रदर्शन गरेको छ। जनज्योति माविबाट ४७ जना विद्यार्थी परीक्षामा … Read more

Loading

ओम पुष्पाञ्जलि स्कूलकी छात्रा जसमिन अधिकारीले SEE मा ३.९५ GPA ल्याउँदै नगरपालिका मा उत्कृष्ट स्थान हासिल

दोधारा चाँदनी, 2082 असार 15 — दोधारा चाँदनी नगरपालिका–७ मा अवस्थित ओम पुष्पाञ्जलि इंग्लिश स्कूलकी छात्रा जसमिन अधिकारी ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.९५ GPA हासिल गर्दै नगर क्षेत्रमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थी बन्ने गौरव हासिल गरेकी छिन्। त्यस्तै, सोही विद्यालयका जयराज सुनार ले ३.६४ GPA र गिता बिष्ट … Read more

Loading

दोधारा चाँदनीमा विपद् जोखिम बढ्दा मोबाइलमार्फत सूचना प्रसारण

दोधारा चाँदनी, असार १५आज बिहान ८ बजेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका तथा वरपरका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तथ्यांक र पूर्वानुमान अनुसार वर्षा निरन्तर जारी रहने देखिएकाले महाकाली नदी तटीय क्षेत्रहरूमा डुबानको जोखिम रहेको बताइएको छ। यस्तो अवस्थामा नदी आसपास तथा होचा … Read more

Loading

दोधारा चाँदनीमा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा महिलाहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। नगरपालिकाको आयोजनामा वडा नम्बर ७, ८, ९ र १० का महिलाहरूलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न र गम्भीर रोगको प्रारम्भिक पहिचानका लागि शिविर प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। दोधारा चाँदनी नगरपालिका–९ की स्थानीय … Read more

Loading

उद्योग मन्त्री भण्डारीको अवलोकन: सुख्खा बन्दरगाहले पाउने गति

दोधारा चाँदनी, कञ्चनपुर – अषाढ १४नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। शनिबार सम्पन्न निरीक्षणमा मन्त्री भण्डारीसँगै स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र प्राविधिक टोलीको उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा मन्त्री भण्डारीले बन्दरगाहको भौतिक संरचना, प्राविधिक योजना तथा निर्माण कार्यको प्रगति अवस्थाबारे जानकारी लिँदै … Read more

Loading

कर नीतिको विरोधमा सुनचाँदी व्यवसायीहरू अनिश्चितकालीन बन्दमा

कंचनपुर, असार १३ नेपाल सरकारद्वारा लागू गरिएको कर नीतिको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गर्ने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्णय अनुसार २०७८ साल असार १३ गते (बिहीबार) देखि सम्पूर्ण जिल्ला, नगर तथा एसोसिएट सदस्य व्यवसायीहरूले व्यवसाय बन्द गर्ने घोषणा गरेका हुन्। संयुक्त महासंघद्वारा … Read more

Loading

दोधारा चाँदनीमा दुई महिने पलम्बर र इलेक्ट्रीसियन तालिम सम्पन्न

दोधारा चाँदनी, असार १२ — “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित दोधारा चाँदनी नगरपालिकामा सञ्चालित दुई महिने पलम्बर र इलेक्ट्रीसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नगरभित्रका युवाहरुलाई रोजगारीसँग जोड्ने उद्देश्यले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत आयोजित तालिम २०८२ साल बैशाख ९ गतेदेखि सुरु भई असार १० गतेसम्म सञ्चालन गरिएको हो। तालिममा नगर क्षेत्रका … Read more

Loading