जीवित श्रीमतीको मृत्यु दर्ता गराई सम्पत्ति हिनामिना र दोस्रो विवाह
महेन्द्रनगर/ भीमदत्त नगरपालिका–४ की गोमती देवी गिरी जीवित रहँदै, उनका आफ्नै श्रीमानले वडा कार्यालयमा झूटो विवरण पेस गरी मृत्यु दर्ता गराएका छन् । यसै फर्जी मृत्यु दर्तालाई आधार बनाएर उनले श्रीमतीको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सारेर दोस्रो विवाह समेत गरेको खुलासा भएको छ। पीडित गोमती देवी गिरीका अनुसार, आफू पूर्ण रूपमा स्वस्थ र जीवित … Read more
![]()