भीमदत्त नगरपालिका–११का २१ वर्षीय प्रकाश धामी मृत अवस्थामा फेला परेका छन्। शनिबार साँझदेखि सम्पर्कविहीन रहेका धामीको शव सोमबार बिहान महाकाली नदीमा फेला परेको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्।
धामीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
![]()