Clickable Banner Ad

सीमामा तनाव: भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि कुटपिट, स्थानीय सरकार मौन

कञ्चनपुर, दोधारा चाँदनी — भारत–पाकिस्तानबीचको बढ्दो तनावको छायाँ नेपाल–भारत सीमामा पनि देखिन थालेको छ। बुधबार राति दोधारा चाँदनी नगरपालिका–१० का नारायण भण्डारीसहितका नेपाली नागरिकहरू भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुटपिटको सिकार बनेका छन्। भण्डारीसहित स्थानीय नेपालीहरू भारतको सीमावर्ती गाउँ कुतियाकभरमा लागेको जग्गु मेला दर्शन गरेर फर्किने क्रममा एसएसबीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। भण्डारीले महिलामाथिको … Read more

Loading

भारत–पाक तनावपछि नेपालमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, वैशाख २४ — भारत र पाकिस्तानबीच उत्पन्न तनावपछि त्यसले नेपालमा पार्न सक्ने सम्भावित असरबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठकले नेपाल–भारत सीमा क्षेत्र, विमानस्थललगायतका संवेदनशील स्थानहरूमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको छ। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, मुलुकमा … Read more

Loading

किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्

गत फागुनमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला … Read more

Loading

भाइरल बन्दै महाकाली पुल, दोधारा चाँदनीको नयाँ परिचय (फोटोहरु सहित)

कञ्चनपुर — दोधारा चाँदनी स्थित महाकाली नदीमाथि निर्माण गरिएको चार लेनको भव्य पक्की पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।सुन्दर संरचना र अनौठो भव्यता बोकेको यो पुलले महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण काम मात्र गरेको छैन, यो आफैँमा एक आकर्षक पर्यटकीय स्थल पनि बनेको छ। 📸 यहाँ हेर्नुहोस्, महाकाली नदीमाथिको … Read more

Loading

दोधारा चाँदनीको गर्व महाकाली झोलुङ्गे पुल, तर गेटमा नामसम्म छैन

दोधारा चाँदनी, कञ्चनपुर —सुदूरपश्चिम प्रदेशको पर्यटकीय पहिचान बनेको कञ्चनपुरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलको प्रवेशद्वारमै अहिलेसम्म पनि पुलको नाम वा विवरण उल्लेख गरिएको बोर्ड राखिएको छैन। एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको रूपमा परिचित यस पुलले दोधारा चाँदनीलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाए पनि संरचनागत बेवास्ता र प्रचारप्रसारको कमजोरी देखिएको छ। आधिकारिक रूपमा “दोधारा चाँदनी झोलुङ्गे पुल” नाम दिइएको … Read more

Loading

अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न इरानद्वारा अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले इरान वार्ताका विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने जानकारी दिँदै उनले केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए। ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ। राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले … Read more

Loading

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो। शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका … Read more

Loading