अमिर तिरुवा बने गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष

कञ्चनपुर । गैरसरकारी संस्था महासंघ कञ्चनपुरको २४औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट अमिर तिरुवा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले तिरुवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै महासंघको आगामी कार्यदिशा तय गरेको छ। अध्यक्षमा चयनपछि तिरुवाले महासंघका केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्षहरू, प्रदेश प्रतिनिधि, सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै उनले महासंघलाई अझ … Read more

Loading

दोधारा चाँदनीमा नागरिक सुनुवाइ सम्पन्न: सीमा सुरक्षा, शान्ति सुरक्षा र प्रशासनिक सेवामा उठे सवाल

दोधारा चाँदनी-दोधारा चाँदनी नगरपालिकामा “हर प्रहर गाउँ र नगरी, टोल टोलमा प्रहरी” भन्ने मूल नाराका साथ नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा तथा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय नागरिकहरूले सीमा सम्बन्धी समस्या, शान्ति सुरक्षाको अवस्था, प्रहरीसँगको सहकार्य, नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित … Read more

Loading

जाडोमा जेष्ठ नागरिकको सहारा बने वडा–५ का अध्यक्ष केशवबहादुर खत्री

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–५ मा जाडो मौसमका कारण प्रभावित जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ का वडा अध्यक्ष केशवबहादुर खत्रीले वडाभित्रका ६० जना जेष्ठ नागरिक छनोट गरी न्यानो कम्बल वितरण गर्नुभएको हो। जाडोयाममा जेष्ठ नागरिकलाई राहत पुग्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो। … Read more

Loading

दोधारा चाँदनी–१० मा गौशाला व्यवस्थापन समिति पुनर्गठन, सरोज थापा अध्यक्ष

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–१० मा अवस्थित दोधारा चाँदनीकै एक मात्र गौशालामा छाडा चौपाया व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। मान बहादुर बुढाको अध्यक्षतामा रहेको समितिको कार्यकाल समाप्त भएपछि आयोजित आम भेलाबाट नयाँ समिति चयन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सरोज थापा (मिथुन) चयन भएका छन्। उपाध्यक्षमा गीता सुनार, कोषाध्यक्षमा धनसरी बुढा र सचिवमा मोहन सुनार … Read more

Loading

दोधारा चाँदनी–६ मा कुखुराको खोरमा आगलागी, करिब ११ लाखको क्षति

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका–६ स्थित हेल्थपोष्ट नजिकै रहेको रमेश औजीको लक्ष्मी पशु पन्छी फर्म का दुईवटा कुखुराका खोरमा हिजो राति करिब १ बजे आगलागी हुँदा खोर पूर्णरूपमा नष्ट भएको छ। आगलागीका कारण खोरभित्र रहेका १ हजार १ सय कुखुराका चल्ला, २० कट्टा चारो, मोबाइल फोनसहित खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका … Read more

Loading

उद्योग वाणिज्य संघ निर्वाचनमा समावेशी नेतृत्वको प्रतीक बन्दै सरिता भण्डारी

दोधारा चाँदनी । महेन्द्रनगरको बजार यतिबेला किनमेलभन्दा बढी चुनावी गफले व्यस्त छ। पुस १९ गते हुने कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी निर्वाचन नजिकिँदै जाँदा व्यापारिक वृत्तमा बहस, अनुमान र आकांक्षा एकसाथ उफ्रिरहेका छन्। यही माहोलको बीचमा एउटा नाम अलग्गै सुनिन थालेको छ सरिता भण्डारी। १३ जनाको प्रतिस्पर्धामा उनी एक्लो महिला उम्मेदवार हुन्। सुरुमा दुई … Read more

Loading

कञ्चनपुर उद्योग वाणिज्य संघ निर्वाचन: व्यवसाय र युवाको आवाज बनेर मैदानमा गोविन्द भट्ट

दोधारा चाँदनी- पुस १९ नजिकिँदै गर्दा कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचन केवल औपचारिक प्रक्रिया मात्रै रहेन, यो व्यवसायिक नेतृत्वको पुस्तान्तरणको संकेतसमेत बन्दै गएको छ। यही सन्दर्भमा दोधारा चाँदनीबाट एकल प्रतिनिधित्व गर्दै युवा व्यवसायी गोविन्द भट्ट सदस्य पदका लागि चुनावी मैदानमा उभिएका छन्। स्थानीय बजारको नाडी नजिकबाट बुझ्ने युवा उद्यमीका रूपमा परिचित भट्टको उम्मेदवारीलाई ‘परिवर्तनको संकेत’का … Read more

Loading

उपमेयर गंगादेवी जोशी आफैं अस्पताल पुगेर सुत्केरी महिला र विपन्न परिवारलाई कम्बल सहयोग

दोधारा चाँदनी नगरपालिका स्थित नगर अस्पतालको बर्थिङ सेन्टरमा रहेका सुत्केरी महिलाहरू तथा विपद् जोखिममा रहेका समुदायका केही बिपन्न परिवारहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। UNICEF र NNSWA को सहयोगमा आयोजित कार्यक्रममा उपमेयर गंगादेवी देवी जोशी स्वयं नगर अस्पताल पुगेर कम्बल वितरण गर्नु भएको हो।कम्बल पाएपछि एक सुत्केरी महिलाले भनिन्, “जाडो धेरै बढेको बेला अस्पतालमै न्यानो … Read more

Loading

यस्तो थियो सिमा पिल्लर सरसफाइ विवादको वास्तविकता

कञ्चनपुर। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने सीमा पिल्लर नम्बर ७९०, लग्गा–बग्गा झिल्मिलातर्फको पिल्लर नम्बर ७९४ र सुन्दरनगर क्षेत्रमा पर्ने पिल्लर नम्बर ७९६ मा सरसफाइ गर्ने पालो भारतको थियो। सीमा पिल्लरको सरसफाइ वा मर्मत गर्दा दुवै देशका सीमा सुरक्षा बलको रहोबर अनिवार्य रहने व्यवस्था भए पनि सुन्दरनगरस्थित पिल्लर नम्बर ७९६ (१७) मा भारतको सीमा सुरक्षा बलले … Read more

Loading

घुसले थिचिएको सिमाना,कायम गरिएको छ घुसको दर सूची

दोधारा चाँदनी- स्वदेशमै केही गर्ने सपना बोकेर फर्केका नागरिक आज आफ्नै सिमानामा घुसको संरचनाले निसास्सिएका छन्। दोधारा चाँदनी खबरमा आएको एक सिमानावासीको बयानले यो पीडा स्पष्ट पार्छ। उनका अनुसार, भारतबाट सामान ल्याउँदा ‘काम अनुसार’ घुस तोकिन्छ। सिमानामा लागू हुने दर यसप्रकार छ: सशस्त्र प्रहरीको बीओपीलाई प्रत्येक कारोबारमा १५०० रुपैयाँ, इलाका प्रहरीलाई १५०० रुपैयाँ, स्थानीय थानालाई … Read more

Loading