महाकालीपारीबाट सदस्य पदका एक्ला उम्मेदवार चन्द्र सिंह बिष्ट,यस्ता छन् एजेन्डा
कञ्चनपुर – निर्माण व्यवसायी संघ कञ्चनपुरको यही भाद्र २१ गते हुने १५औं कार्य समितिको निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्य पदका उम्मेदवार बनेका छन्। दोधारा चाँदनी नगरपालिका–स्थित नागार्जुन बिल्डर्सका संस्थापक बिष्ट सफल निर्माण व्यवसायी मात्र नभई समाजसेवी र साहसी नेता पनि मानिन्छन्। दोधारा चाँदनी तथा महाकालीपारी क्षेत्रबाट एक्ला उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै छन् । बिष्ट व्यवसायीका … Read more
![]()