Clickable Banner Ad

सुरेश भट्टलाई दोधारा चाँदनीका लागि नेपाल पत्रकार महासंघको संयोजक जिम्मेवारी

कञ्चनपुर, असार १०नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले दोधारा चाँदनी नगरपालिकाका लागि संयोजकको जिम्मेवारी सुरेश भट्टलाई दिएको छ। महासंघको विधान अनुसार असार ९ गते बसेको शाखा बैठकको निर्णयले भट्टलाई पालिकास्तरीय संयोजकको जिम्मेवारी दिएको हो। पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीद्वारा हस्ताक्षरित पत्रमा भट्टलाई दोधारा चाँदनी नगरपालिका क्षेत्रभित्र पत्रकारिता सम्बन्धी गतिविधिहरू सशक्त बनाउन, पत्रकारहरूको हकहितको … Read more

Loading

गाउँकै पोखरीमा गोहीले २७ वटा बच्चा जन्मायो, निकुञ्जको बेवास्ताले स्थानीय त्रसित

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–६ स्थित शान्ति टोलमा गोहीले गाउँकै पोखरी किनारमै बच्चा जन्माएको अनौठो र चिन्ताजनक घटना सार्वजनिक भएको छ। स्थानीयवासीहरूका अनुसार गोहीले पोखरीको छेउमा २७ वटा बच्चा जन्माएको दृश्य देखिएको छ। तीमध्ये केहीलाई गोहीले मुखमा हालेर पोखरीतर्फ लैजाने दृश्य स्थानीयले आफ्नै आँखाले देखेका थिए। वडाध्यक्ष ओम बस्नेत भन्छन्, “यो पहिलो घटना … Read more

Loading

जनज्योति मावि नगरमै उत्कृष्ट, अध्यक्ष रोकायाबाट ५० विद्यार्थीलाई कापी वितरण

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–८ देउरालीस्थित जनज्योति माध्यमिक विद्यालय यस वर्ष नगरमै उत्कृष्ट विद्यालयको रूपमा चयन भएको छ। १४औं नगर अधिवेशनमा विद्यालयलाई सम्मान गरिएको हो। उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडा अध्यक्ष ओम प्रकाश रोकायाले विद्यालयको सफलतामा खुसी व्यक्त गर्दै कक्षा १ देखि १० सम्मका गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप … Read more

Loading

महाकाली चार लेन पुलको पुनर्निर्माणस्थलमा नेपाली सेनाको ट्रक दुर्घटना, तीन सैनिक घाइते

महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको तटबन्ध पुनर्निर्माणका लागि निर्माण सामग्री पुर्‍याउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा तीन जना सैनिक घाइते भएका छन्। सेनाको ट्रक निर्माणस्थलतर्फ जाँदै गर्दा नदी किनारको उकालो बाटोमा अचानक अनियन्त्रित भई पल्टिएको हो। ट्रक पल्टिँदा तीन जना सैनिक घाइते भएका छन् । घाइते सैनिकहरूलाई … Read more

Loading

११औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दोधारा चाँदनीमा योगाभ्यास कार्यक्रम हुने

कञ्चनपुर, असार ५ –११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दोधारा चाँदनीमा भव्य योगाभ्यास कार्यक्रम आयोजना हुने भएको छ। पतञ्जली योग समिति, दोधारा चाँदनीको आयोजनामा असार ६ गते बिहान ५ बजेबाट कार्यक्रम हुने समिति सदस्यहरूले जानकारी दिएका छन्। कार्यक्रम दोधारा चाँदनी नगरपालिका–२ स्थित चाँदनी पूर्व गा.वि.स.को प्राङ्गणमा रहेको खेल मैदानमा सम्पन्न हुनेछ। कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा पतञ्जली … Read more

Loading

सृजना सहकारीले सार्वजनिक गर्‍यो आर्थिक विवरण, २६ करोडभन्दा बढीको सम्पत्ति

दोधारा चाँदनी:, सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दोधारा चाँदनी, कञ्चनपुरले आर्थिक वर्ष २०८२ को जेष्ठ मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ। नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागको निर्देशनअनुसार सहकारीले आफ्ना वित्तीय विवरणहरू सार्वजनिक गरेको हो। संस्थाका अनुसार हालसम्मको कुल सम्पत्ति २६ करोड ३० लाख रुपैयाँ नाघेको छ। संस्थाले … Read more

Loading

एमालेका नर बहादुर सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कञ्चनपुर, दोधारा चाँदनी — दोधारा चाँदनी नगरपालिका वडा नं १० का निवर्तमान वडा अध्यक्ष नर बहादुर सुनारले नेकपा (एमाले) परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकल रूपमा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय संगठनद्वारा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा सदस्यता ग्रहण गरेका हुन्। सुनारले कुनै समुह वा टोली नलिई एकल निर्णयमा पार्टी … Read more

Loading

नगरप्रमुखको पहल र सक्रियता: दोधारा चाँदनीमा अत्याधुनिक एम्बुलेन्स

कञ्चनपुर, जेठ ३१ दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको पहल र सक्रियतामा भारत सरकारबाट अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले उपहारस्वरूप प्रदान गरेको यो एम्बुलेन्स औपचारिक रूपमा काठमाडौंस्थित भारतीय दूतावास परिसरमा आयोजित विशेष समारोहमा नगरप्रमुख लिम्बुलाई हस्तान्तरण गरिएको हो। भारतीय पक्षका प्रतिनिधिले उनलाई सांकेतिक चाबी हस्तान्तरण गर्दै एम्बुलेन्स … Read more

Loading

बेलौरीको पचुई प्रहरी चौकी इन्चार्ज चन्दलाई लछारपछार गर्दै कुटपिट, खम्बामा बाँध्नेसम्म प्रयास

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दलाई लछारपछार गर्दैै कुटपिट गरिएको भिडियो सामाजिक सञ्जामाल भाइरल भएको छ । केही दिन अघि प्रहरी चौकी अगाडि चन्दमाथि स्थानीयको समूहलेले हातपात र कुटपिट गरेको भिडियोमा देखिएको छ । असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरी फलामको खम्बा बाँध्ने प्रयास समेत गरि रहेको भिडियोमा देखिएको छ । … Read more

Loading

अच्युत कलौनी स्मृति अक्षय कोष चेक हस्तान्तरणमा बुवा र पत्निले थाम्नै सकेनन् आँशु

रनि विवश/रविन्द्रराज ओझा महेन्द्रनगर । शुक्रबार विहान बैजनाथ माध्यमिक विद्यालयको विद्यार्थीहरुको प्रार्थना सभा । घडीमा ७ः३० बज्दा गर्दा ड्रमको डयाम डयाम आवाज बज्यो । त्यहीं आवाजसंगै विद्यार्थीहरुको पिटि । राष्ट्रिय गान बज्यो । त्यसपछि एक मिनेट मौन धारण गरियो । अनि प्रार्थना सभामा आशन ग्रहण थालियो । विद्यालयका शिक्षक ओम प्रकाश जोशीले कार्यक्रम सञ्चालन गरी … Read more

Loading