दोधारा चाँदनी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द
दोधारा चाँदनी, कञ्चनपुर।दोधारा चाँदनी नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको दोधारा चाँदनी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गरिएको छ।अस्पतालले प्रवाह गर्दै आएको स्वास्थ्य बीमा सेवाबापतको रकम स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नहुँदा अस्पताल गम्भीर आर्थिक समस्यामा परेको अस्पतालका प्रशासन प्रमुख राजु गुरुङले जानकारी दिनुभयो।उहाँका अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८२ माघ १५ गतेको निर्णय … Read more
![]()