एनपी साउद: उद्दारदेखि विकाससम्म
काठमाडौं। सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गर्दा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी प्रभावित भए। केही घाइते भए भने केहीको ज्यान गयो। परराष्ट्र मन्त्रालयले तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा उद्दार प्रक्रिया अघि बढाइयो।आक्रमणको चौथो दिन, साउद आफैं विमानमा इजरायल पुगे। त्यहाँको हवाई र रकेट … Read more
![]()