सिमानाभित्र घर बनाउन खोज्दा भारतीय एसएसबीको हस्तक्षेप, भूमिराज बोर्डर आउट पोस्टका प्रहरी निरीक्षक अमित मल्लद्वारा पत्रकारलाई पनि अवरोध
दोधारा चाँदनी –कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–०१, पशुपति टोलमा नेपाली भूमिभित्र निर्माणाधीन घरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ। लालपुर्जाधारी लक्ष्मण दमाईले कित्ता नं. २९२५ मा सरकारी नक्साअनुसार जग्गा नापजाँच गराई घर निर्माण सुरु गरेका थिए। तर पछिल्ला तीन दिनदेखि भारतीय एसएसबीले “यो सिमानामा पर्छ” भन्दै निर्माण कार्य रोक्न दबाब दिँदै आएको उनको आरोप … Read more
![]()