दोधारा चाँदनी–भारत मेलाघाटमा तरकारी खरिद विवादपछि तनाव, सीमा आवागमन रोकिए पनि सहमतिमा समाधान
दोधारा चाँदनी, भारतको मेलाघाट क्षेत्रमा तरकारी खरिदका क्रममा नेपाली र भारतीय व्यापारीबीच विवाद उत्पन्न भएपछि स्थिति केही समयका लागि तनावपूर्ण बनेको थियो। उक्त विवादका क्रममा भारतीय पक्षले नेपाली नागरिकमाथि हातपातसमेत गरेको बताइएको छ। विवादपछि दुवै पक्षबीच आवागमन रोक्ने प्रयास भइरहेका थिए भने शनिबार उक्त घटनाले उग्र रूप लिँदै भारतीय पक्षले नेपालीहरूलाई भारत प्रवेशमा पूरण प्रतिबन्ध … Read more
![]()