कञ्चनपुर ।भीमदत्त नगरपालिका–५ र ६ क्षेत्रमा मापदण्डविपरित सञ्चालन भइरहेका मसाज सेन्टर र डान्स बार नियमन गर्न विद्यार्थी संगठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ती क्षेत्रका मसाज सेन्टर र डान्स बार कानूनी मापदण्डअनुसार सञ्चालन नभएको र सामाजिक नैतिकता तथा विद्यार्थीको वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै तत्काल नियमनको माग गरेका … Read more
![]()